भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भैरहवा मेडिकल कलेज परिसरमा बम भेटियो

भैरहवा मेडिकल कलेज परिसरमा बम भेटियो

रुपन्देही । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल भैरहवामा कुकर बम फेला परेको छ ।

अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा उक्त बस्तु फेला परेको हो । अस्पताल परिसरमा फेला परेको उक्त शङ्कास्पद बस्तुमा प्रेसर कुकर, घडी, तार र ब्याट्री जडान गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा नेपाल प्रहरी सहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । थप विवरण आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.