सुर्खेत उडेको बुद्ध एयरको जहाज नेपालगन्जबाट फर्कियो

सुर्खेत उडेको बुद्ध एयरको जहाज नेपालगन्जबाट फर्कियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेको जहाज नेपालगंजबाट काठमाडौं फर्किएको छ ।

मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।

मौसमको प्रतिक्षा गरे पनि सुर्खेत उड्न नसकेपछि पुनः काठमाडौं फर्किएको यात्रुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.