भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

काठमाडौंमा डोल्पाका ३० तस्बीर

काठमाडौंमा डोल्पाका ३० तस्बीर

काठमाडौं । डोल्पाका तस्वीर, भिडियो तथा स्थानीय उत्पादन काठमाडौंमा प्रदर्शन गरिएको छ ।

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट राजधानीलाई कर्णालीसंग जोड्ने उदेश्यले दश महिने ‘कनेक्टिङ कर्णाली’ अभियान प्रर्दशनी सुरु गरीएको हो ।

मनघरी फाउण्डेशनको आयोजनामा शनिबारदेखि सुरु भएको प्रर्दशनी सोमबारसम्म जारी रहने भरतबन्धु थापाले बताए । असारमा दैलेखका तस्वीर र उत्पादनको प्रर्दशन गरिएको थियो ।

धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने ३० वटा तस्वीर प्रर्दशनीमा राखिएका छन् । यसका साथै डोल्पा चिनाउने भिडियो पनि प्रर्दशन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.