भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सुर्खेतबाट आएको बस कपिलवस्तुमा दुर्घटना, २६ जना घाइते

सुर्खेतबाट आएको बस कपिलवस्तुमा दुर्घटना, २६ जना घाइते

काठमाडौं । सुर्खेतबाट नारायाणघाटतर्फआँउदै गरेको बस कपिलवस्तु शिवराज नगरपालिका वडा नं १ बनकसबासामा दुर्घटना भएको छ ।

२६ जना घाइते भएको प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलिकाले बताए ।

लु १ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो। घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको वलिको भनाइ छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.