भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

दक्षिण कोरियामा कार भीडमा ठोकिँदा नौजनाको मृत्यु

दक्षिण कोरियामा कार भीडमा ठोकिँदा नौजनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको राजधानी सिउलमा एउटा कार भीडमा जोतिँदा कम्तीमा नौजनाको मृत्यु भएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार २१ः३० बजे भएको थियो ।

६८ वर्षीय एक व्यक्तिले ट्राफिक स्टपमा रहेका पैदलयात्रीतर्फ कार चलाएका थिए । चार अरू व्यक्तिलाई अस्पताल लगिएको योहाप न्युज एजेन्सीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

स्थानीय मिडियाका अनुसार, उक्त कार गलत दिशामा चलाइएको थियो । कारले अरू दुई कारलाई ठक्कर दिएको थियो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । बीबीसी

 


Thali Mobile Pvt.Ltd.