• १७ आश्विन २०८३, शनिबार / Oct 3, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १७ आश्विन २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प | बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता | शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल चढ्ने अनुमति | निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न रोक, क्षति पुर्‍याए क्षतिपूर्ति भराइने | ३५ वर्ष पुरानो अध्यागमन ऐन बदलिँदै, ९ प्रकारका भिसाको ठाउँमा १७ नयाँ भिसा प्रस्ताव | प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’ | संसदको चालु अधिवेशन असोज १६ गते रातिदेखि अन्त्य हुने | चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • चालक तथा परिचालकहरुलाई जस्तै देशका शासकहरुलाई पनि नियम सिकाउँनुपर्छ : सांसद सुवाल image

    चालक तथा परिचालकहरुलाई जस्तै देशका शासकहरुलाई पनि नियम सिकाउँनुपर्छ : सांसद सुवाल

    फाल्गुन २३, २०७९
    भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय साँसद प्रेम सुवालले राष्ट्रपति पद कार्यकारी मात्रै नभई जिम्मेबारीसहितको बलियो संस्था भएको बताएका छन् । भक्तपुर ट्रक व्यवसायी प्रालिको...
  • माओवादी नेताहरु द्वन्द्वकालीन मुद्दा ब्युँताइएपछि एकता गर्ने तयारीमा image

    माओवादी नेताहरु द्वन्द्वकालीन मुद्दा ब्युँताइएपछि एकता गर्ने तयारीमा

    फाल्गुन २३, २०७९
    काठमाडौं । माओवादी नेताहरुको संयुक्त बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर...
  • थारु समुदायमा आगो भित्र्याउने पर्व image

    थारु समुदायमा आगो भित्र्याउने पर्व

    फाल्गुन २३, २०७९
    धनगढी । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायमा आगो भित्र्याउने पर्व सुरु भएको छ । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार यतिबेला आगो बाल्न व्यस्त देखिएका छन्...
  • विहान २ नबजी एकैपटक ३ बज्ने ११ घण्टाको अमेरिकी रात image

    विहान २ नबजी एकैपटक ३ बज्ने ११ घण्टाको अमेरिकी रात

    फाल्गुन २३, २०७९
    एजेन्सी । अमेरिकामा आगामी आइतबार विहान (मार्च १२ मा विहान) २ नबजी एकैपटक ३ बज्ने भएको छ । विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ को सट्टा ३ बज्नेछ...
  • आज फागु पूर्णिमाः होलीलाई एकताको पर्वका रुपमा मनाऔं image

    आज फागु पूर्णिमाः होलीलाई एकताको पर्वका रुपमा मनाऔं

    फाल्गुन २२, २०७९
    काठमाडौं । आज होली खेलेर मनाउने पर्व फागुन पुर्णिमा हो । पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि रङ दलेर लोला हान्ने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक,...
  • आज रातिदेखि प्रचारप्रसार निषेध, के भन्छन् पाैडेल र नेम्वाङ ? image

    आज रातिदेखि प्रचारप्रसार निषेध, के भन्छन् पाैडेल र नेम्वाङ ?

    फाल्गुन २२, २०७९
    काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गतेसम्म प्रचारप्रसार निषेध गरिएको छ। निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएको जनाएको...
  • भक्तपुर अस्पतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा कैलाश खबरकर्मी सम्मानित image

    भक्तपुर अस्पतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा कैलाश खबरकर्मी सम्मानित

    फाल्गुन २१, २०७९
    भक्तपुर । भक्तपुर असपतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा पत्रकार तथा कैलाश खबरका प्रकाशक विनोद विश्वकर्मा सम्मानित भएका छन् । पत्रकारीताका माध्यमबाट समाजलाई जागरुक बनाएको भन्दै उनलाई सम्मान गरिएको हो...
  • भनपाद्धारा सञ्चालित कलेज र अस्पताल अन्य प्रदेशले अनुसरण गर्नु पर्छः स्वास्थ्यमन्त्री श्रेष्ठ image

    भनपाद्धारा सञ्चालित कलेज र अस्पताल अन्य प्रदेशले अनुसरण गर्नु पर्छः स्वास्थ्यमन्त्री श्रेष्ठ

    फाल्गुन २१, २०७९
    भक्तपुर । सवल नेतृत्व भएपछि सामाजिक क्षेत्रका सबैकाम अब्बल हुने भन्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर नगरपालिकाको प्रसंसा गरेका छन् । नगरपालिकाद्धारा सञ्चालित शैक्षिक संस्था तथा अस्पतालको...
  • कृषि औजार कारखानाबाट राष्ट्रिय आविष्कार केन्द्रले बनायो कुटो र कोदालो image

    कृषि औजार कारखानाबाट राष्ट्रिय आविष्कार केन्द्रले बनायो कुटो र कोदालो

    फाल्गुन २१, २०७९
    वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले पुनः सञ्चालनमा ल्याउन थालेको कृषि औजार उत्पादनको कार्य सुरु गरेको छ । भग्नावशेषमा परिणत भएको कम्पनीको पुरानो मेसिनहरु मर्मत गरी परीक्षण गर्दा पराम्परागत...
  • बालुवाटारमा ८ दल image

    बालुवाटारमा ८ दल

    फाल्गुन २१, २०७९
    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे गहन छलफल...
  • भक्तपुर अस्पताल थप विशिष्ट बन्दै,प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना image

    भक्तपुर अस्पताल थप विशिष्ट बन्दै,प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना

    फाल्गुन २१, २०७९
    भक्तपुर । भक्तपुर असपतालमा प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड उद्घाटन गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर अस्पतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको नसर्ने रोग पहिचानका लागि परीक्षण,...
  • भक्तपुरमा घट्यो अनौठो घटना, आफ्नै बहिनीलाई यौन दुरुपयोग गर्ने दिदी पक्राउ image

    भक्तपुरमा घट्यो अनौठो घटना, आफ्नै बहिनीलाई यौन दुरुपयोग गर्ने दिदी पक्राउ

    फाल्गुन २१, २०७९
    भक्तपुर । भक्तपुर प्रहरीले अनौठो घटना सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीसंग बालयौन दुरुपोग गर्ने दिदीलाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्रापर्ने महिलालाई...
  • सुदूरपश्चि प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत image

    सुदूरपश्चि प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    फाल्गुन २१, २०७९
    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गरेका हुन । उनले प्रदेश सभामा रहेका ५२ जना...
  • खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल image

    खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल

    फाल्गुन २१, २०७९
    काठमाडाैं । सुदुरपश्चिमका लागि भलिबलका खेलाडी महेश खत्रीको नाम नौलो होइन । यहाँ हुने जुनसुकै भलिबल प्रतियोगितामा पनि उहाँको नाम चर्चामा आउँछ । दुईवर्ष सुदूरपश्चिम भलिबल टोलीमा कप्तानको भूमिका...
  • चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय image

    चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

    फाल्गुन २०, २०७९
    अत्तरिया । कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै...
  • यी व्यक्तिले ए डिभिजन लिगका सबै खेल निःशुल्क हेर्न पाउने image

    यी व्यक्तिले ए डिभिजन लिगका सबै खेल निःशुल्क हेर्न पाउने

    फाल्गुन २०, २०७९
    काठमाडौं । अपाङ्गता भएका र जेष्ठ नागरिकका लागि शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरू निशुल्क गरिएको छ । तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क...
  • <
  • 1
  • …
  • 315
  • 316
  • 317
  • 318
  • 319
  • 320
  • 321
  • …
  • 583
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support