नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव
मुख्य बुँदा नार्कको अनुसन्धान किसानका वास्तविक समस्यासँग पर्याप्त रूपमा जोडिन नसकेको सांसदहरूको टिप्पणी । मल, बीउ, रोग–किरा, बजार र मूल्यको समस्या समाधानमा अनुसन्धानको प्रभावकारितामाथि प्रश्न । कृषि अनुसन्धानमा निजी...