• १७ आश्विन २०८३, शनिबार / Oct 3, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १७ आश्विन २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प | बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता | शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल चढ्ने अनुमति | निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न रोक, क्षति पुर्‍याए क्षतिपूर्ति भराइने | ३५ वर्ष पुरानो अध्यागमन ऐन बदलिँदै, ९ प्रकारका भिसाको ठाउँमा १७ नयाँ भिसा प्रस्ताव | प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’ | संसदको चालु अधिवेशन असोज १६ गते रातिदेखि अन्त्य हुने | चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • उपनिर्वाचनमा भाग लिन दर्ता भए १८ दल दर्ता image

    उपनिर्वाचनमा भाग लिन दर्ता भए १८ दल दर्ता

    फाल्गुन १६, २०७९
    काठमाडौँ । २०८० बैशाख १० गते चितवनमा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । चितवनको क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता...
  • निर्वाचन आचारसंहिता फागुन १७ गतेदेखि लागू हुने image

    निर्वाचन आचारसंहिता फागुन १७ गतेदेखि लागू हुने

    फाल्गुन १६, २०७९
    काठमाडौं । फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू गरेको मंगलबार...
  • पदबाट हट्दा मन्त्री गिरीको पीडाः काम गर्न नपाइ मन्त्री पद गयो image

    पदबाट हट्दा मन्त्री गिरीको पीडाः काम गर्न नपाइ मन्त्री पद गयो

    फाल्गुन १६, २०७९
    काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दुखेसो पोखेका छन् । काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको पीडा सुनाउदै मन्त्री गिरीले ४२ दिन मन्त्री रहँदा मन्त्रालयको...
  • एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको सूचना प्रविधिमन्त्री शर्माले गरिन् उद्घाटन image

    एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको सूचना प्रविधिमन्त्री शर्माले गरिन् उद्घाटन

    फाल्गुन १६, २०७९
    काठमाडौं । सरकारी निकायको वेबसाइटबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागु हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले औपचारिक कार्यक्रमकाबीच सूचना प्रविधि विभागद्वारा विकास...
  • सुवासले लेलान्त् उम्मेदवारी फिर्ता ? image

    सुवासले लेलान्त् उम्मेदवारी फिर्ता ?

    फाल्गुन १६, २०७९
    काठमाण्डौ । राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दिएका तर उम्मेदवार बन्न नचाहेका व्यक्तिले आज आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने आयोगले जनाएको छ । कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिन पाइने...
  • १६ मन्त्रालयसमालेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारका लागि थाले छलफल image

    १६ मन्त्रालयसमालेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारका लागि थाले छलफल

    फाल्गुन १६, २०७९
    काठमाण्डौ । सत्ता गठबन्धन भङ्ग भएसँगै १६ वटा मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएका छन्...
  • जनयुद्ध र जनआन्दोलनका शहिदको नाम अब राजपत्रमा प्रकाशन image

    जनयुद्ध र जनआन्दोलनका शहिदको नाम अब राजपत्रमा प्रकाशन

    फाल्गुन १६, २०७९
    काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्‍को निर्णय गर्दै जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने भएको हो । मन्त्रिपरिषद्‍को...
  • नगर प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट image

    नगर प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट

    फाल्गुन १५, २०७९
    भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओले सोमबार भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाली जनता र चिनियाँ जनताबीच मैत्रीपूर्ण सम्बन्ध...
  • एमाले सरकारबाट बाहिरिने,रास्वपाले समर्थन फिर्ता नलिने image

    एमाले सरकारबाट बाहिरिने,रास्वपाले समर्थन फिर्ता नलिने

    फाल्गुन १५, २०७९
    काठमाण्डौ । सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । सोमवार आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।...
  • प्रहरीको भ्यानबाट थुनुवा फरार image

    प्रहरीको भ्यानबाट थुनुवा फरार

    फाल्गुन १५, २०७९
    धनुषा । प्रहरीको भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएका छन् । जबरजस्ती करणी मुद्दामा इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका राजबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका...
  • बसन्तपुरमा ठड्याइयो चीर image

    बसन्तपुरमा ठड्याइयो चीर

    फाल्गुन १५, २०७९
    काठमाडौं । बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ः४५ बजेको...
  • पहाडी क्षेत्रमा पानी र हिमपात image

    पहाडी क्षेत्रमा पानी र हिमपात

    फाल्गुन १५, २०७९
    काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने केही स्थानमा...
  • एमाले सचिवालय बैठक च्यासलमा image

    एमाले सचिवालय बैठक च्यासलमा

    फाल्गुन १५, २०७९
    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका...
  • उच्च पहाडी र हिमाली भेगमा हिमपात image

    उच्च पहाडी र हिमाली भेगमा हिमपात

    फाल्गुन १४, २०७९
    काठमाडौं । देशका विभिन्न क्षेत्रको उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी...
  • भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिनु पर्छः सुवाल image

    भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता लिनु पर्छः सुवाल

    फाल्गुन १४, २०७९
    सुर्खेत । प्रतिनिधि सभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम प्रेम सुवालले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई भ्रष्ट्राचार गरे जेल सजाएको व्यवस्था हुनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा...
  • जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता image

    जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

    फाल्गुन १४, २०७९
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनमा अद्वितीय योगदान...
  • <
  • 1
  • …
  • 317
  • 318
  • 319
  • 320
  • 321
  • 322
  • 323
  • …
  • 583
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support