६ भाद्र २०८३, शनिबार /
Aug 22, 2026
युनिकोड
६ भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन
|
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
|
एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा
|
सडक अवरुद्ध हुँदा रोल्पाका पहिरोपीडितलाई राहत पुर्याउन समस्या
|
गोरखाको चुमभ्यालीमा ११ महिनामा पाक्ने गहुँ भित्र्याउने चटारो
|
मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको नयाँ राष्ट्रपति निर्वाचित
|
मकवानपुरमा खोलाले बगाएका चार बालिकामध्ये अर्की सुमित्राको शव पनि भेटियो
|
वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
अमेरिकामा १६ हजार ७४२ नेपाली विद्यार्थी अध्ययनरत
मंसिर ५, २०८१
काठमाडौं । अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या उच्च विन्दुमा पुगेको छ । हाल १६ हजार ७ सय ४२ नेपाली विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको ओपन डोर्स रिपोर्टले देखाएको...
तीन प्रदेशमा हिमपातको सम्भावना
मंसिर ५, २०८१
काठमाडौं । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ...
भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै
मंसिर ५, २०८१
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । मंसिर ६ गते राष्ट्रपति रामचन्द्र...
कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन
मंसिर ५, २०८१
गलकोट । गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा कात्तिकमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा रु १० लाख कम भेटी सङ्कलन...
दुर्गा प्रसाईँ पक्राउ
मंसिर ४, २०८१
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका भनेर पक्राउ...
मंगलबार यो वर्षकै कम न्यूनतम तापक्रम मापन
मंसिर ४, २०८१
काठमाडौंं । १० डिग्री सेल्सियसबाट काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तल झरेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो। सोमबार १०.५ डिग्री सेल्सियस मापन...
गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्र्याक खोल्न बन्द
मंसिर ४, २०८१
बागलुङ । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो...
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
मंसिर ४, २०८१
काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’...
विश्वकै प्रदूषित सहर भारतको राजधानी नयाँ दिल्ली
मंसिर ३, २०८१
काठमाडौँ । नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । पाकिस्तानको लाहोरलाई उछिन्दै भारतको राजधानी नयाँ दिल्ली विश्वकै धेरै वायु प्रदूषण भएको सहर बनेको हो...
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१
काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले आज दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाएको...
देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव
मंसिर ३, २०८१
काठमाडौं । सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी...
जथाभाबी ओभरटेक नगर्न आग्रह
मंसिर ३, २०८१
तनहुँ । पृथ्वीराजमार्ग २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्डमा २० दिनसम्म साढे चार घण्टा मात्रै सञ्चालन हुने भएको हो...
स्थानिय तह उपनिर्वाचनवारे छलफल गर्न माओवादी पदाधिकारी बैठक
मंसिर ३, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । महाधिवेसनबाट पारित भएको विधानमा बिबाद देखा परे पछि त्यसलाइ संशोधन गर्ने देखि आगामी, केन्द्रीय समिति बैठकको तयारीका बारेमा पदाधिकारी...
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१
काठमाडौँ । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत...
एक जनाको हत्या, छिमेकी पक्राउ
मंसिर २, २०८१
झापा । एक जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् । बाह्रदशी गाउँपालिका ५ फुलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार...
मुस्ताङको स्याउ, पुर्याउनै धौ
मंसिर २, २०८१
मुस्ताङ । स्याउको मुख्य बजार पोखरामा स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा खपथ हुने गरेको छ । पछिल्लो समय मुस्ताङमा बढ्दो...
<
1
…
165
166
167
168
169
170
171
…
801
>