• ६ भाद्र २०८३, शनिबार / Aug 22, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ६ भाद्र २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण | एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा | सडक अवरुद्ध हुँदा रोल्पाका पहिरोपीडितलाई राहत पुर्‍याउन समस्या | गोरखाको चुमभ्यालीमा ११ महिनामा पाक्ने गहुँ भित्र्याउने चटारो | मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको नयाँ राष्ट्रपति निर्वाचित | मकवानपुरमा खोलाले बगाएका चार बालिकामध्ये अर्की सुमित्राको शव पनि भेटियो | वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › समाचार
  • चीनका चिकित्सकद्धारा मुस्ताङका बिरामीको उपचार image

    चीनका चिकित्सकद्धारा मुस्ताङका बिरामीको उपचार

    कार्तिक २४, २०८१
    काठमाडौं । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको...
  • खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा image

    खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा

    कार्तिक २४, २०८१
    काठमाडौं । एसियान क्रिकेट काउन्सिल ९एसिसी० ले यू(१९ एसिया कपको खेल तालिका सार्वजनिक गरको छ । एसिसीले जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म ९...
  • वनमन्त्री अजरबैजान प्रस्थान image

    वनमन्त्री अजरबैजान प्रस्थान

    कार्तिक २४, २०८१
    काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२९० मा भाग लिन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेको छन् । सम्मेलन यही कात्तिक २६ गतेदेखि...
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या image

    बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    कार्तिक २३, २०८१
    तनहुँ । भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई...
  • हराएका पर्यटक मृत भेटिए image

    हराएका पर्यटक मृत भेटिए

    कार्तिक २३, २०८१
    लाङ्टाङ । लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई...
  • कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना image

    कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    कार्तिक २३, २०८१
    काठमाडौँ । स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज...
  • बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु image

    बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

    कार्तिक २३, २०८१
    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ...
  • धार्के सितापाईला सडक भोलिदेखि पन्ध्र दिन बन्द image

    धार्के सितापाईला सडक भोलिदेखि पन्ध्र दिन बन्द

    कार्तिक २२, २०८१
    धादिङ । निर्माणाधीन अवस्थामा रहेको धार्के सितापाईला सडक खण्ड भोलिदेखि पन्ध्र दिनको लागी बन्द हुने भएको छ । सडकमा कालो पत्रे गर्न बाँकी रहेको स्थानमा भोलीबाट कालोपत्रे सुरु गरिने...
  • काउली र सागको मूल्य घट्यो image

    काउली र सागको मूल्य घट्यो

    कार्तिक २२, २०८१
    काठमाडौं । कालीमाटी होलसेल बजारमा केही दिनयता काउली र साग सस्तिएको छ । अघिल्लो दिन रायो साग प्रतिकिलो अधिकतम ७० रुपैयाँ रहेकोमा आज बिहीबार ६० मा झरेको छ ।...
  • प्रधानमन्त्री ओलीले दिए राष्ट्रपति ट्रम्पलाई बधाई image

    प्रधानमन्त्री ओलीले दिए राष्ट्रपति ट्रम्पलाई बधाई

    कार्तिक २२, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना...
  • उप निर्वाचनको माहोल सुरु , आफ्नो सीट सुरक्षित गर्नेदाउमा उम्मेदवार image

    उप निर्वाचनको माहोल सुरु , आफ्नो सीट सुरक्षित गर्नेदाउमा उम्मेदवार

    कार्तिक २२, २०८१
    काठमाडौं। कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । उप निर्वाचनमार्फत नगरप्रमुख...
  • नेपालमा पनि दर्ता भयो टिकटक image

    नेपालमा पनि दर्ता भयो टिकटक

    कार्तिक २१, २०८१
    काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ ।टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताए । टिकटक...
  • तिहारमा बिके ५० करोडका फूल image

    तिहारमा बिके ५० करोडका फूल

    कार्तिक २१, २०८१
    काठमाडौं । यो वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबर फूलको बिक्रि भएको छ । सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा भएको हो । गत वर्षकै हाराहारीमा फूलको कारोबार भएको फ्लोरिकल्चर...
  • सामा चकेवा पर्व सुरु image

    सामा चकेवा पर्व सुरु

    कार्तिक २१, २०८१
    जलेश्वर । मिथिलाञ्चलमा प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन...
  • सुनसहित विमानस्थलबाट तीन जना पक्राउ image

    सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

    कार्तिक २१, २०८१
    काठमाडौं । पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई...
  • बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते image

    बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

    कार्तिक २१, २०८१
    भरतपुर । पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन...
  • <
  • 1
  • …
  • 168
  • 169
  • 170
  • 171
  • 172
  • 173
  • 174
  • …
  • 801
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support