६ भाद्र २०८३, शनिबार /
Aug 22, 2026
युनिकोड
६ भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने
|
चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै?
|
साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा
|
ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो!
|
१९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’
|
बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते
|
अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन
|
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
एआइजी श्याम ज्ञवालीमाथि छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन
श्रावण १६, २०८१
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवालीविरूद्ध छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले...
पिपलको रुख ढल्दा ललितपुरको लुभुमा सडक अवरुद्ध
श्रावण १६, २०८१
काठमाडौं । अविरल वर्षाको कारण ललितपुरको लुभुमा दुई वटा पिपलको रुख ढल्दा सडक अवरुद्ध भएको छ। महालक्ष्मी नगरपालिका ८ स्थित ग्वार्को –लाँकुरी भञ्ज्याङ सडकअन्तर्गत लुभुमा पीपलको रुख ढलेर स्थानीयको...
चितवनमा मोटरसाइकल र कार ठोक्किँदा सैनिक जवानको मृत्युv
श्रावण १६, २०८१
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७...
देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, सचेत रहन आग्रह
श्रावण १६, २०८१
काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर मनसुनी...
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता
श्रावण १६, २०८१
तनहुँ । आर्थिक वर्ष २०८०–८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता...
ट्युब तथा डोरीको सहायताले कीर्तिपुरमा १५ जनाको उद्धार
श्रावण १६, २०८१
काठमाडौँ । कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेबाट उनीहरुको उद्धार गरिएको हो...
बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता
श्रावण १६, २०८१
चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत...
गुल्मीमा कोदो खेती घट्दै
श्रावण १५, २०८१
काठमाडौं । पछिल्लो समय गुल्मीमा कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको छ । जिल्लामा प्रत्येक वर्ष कोदो खेती गर्ने क्षेत्रफल पनि घटिरहेको छ । गत वर्ष दुई हजार ८८१...
सहकारी छानबिन समितिको सदस्यमा दिलेन्द्र बडू अनुमोदित
श्रावण १५, २०८१
काठमाडौं । सहकारी संस्था छानबिन समिति सदस्यमा दिलेन्द्र प्रसाद बडूलाई अनुमोदन गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा बडूको नाम प्रस्ताव गरेकोमा सभाले...
बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
श्रावण १५, २०८१
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत...
विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न प्रेम सुवालको माग
श्रावण १५, २०८१
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग राखेका हुन्...
दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिन्छुः प्रधानमन्त्री ओली
श्रावण १५, २०८१
काठमाडौं । नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट...
कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन
श्रावण १५, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब...
राष्ट्रपतिले गैरकानुनी रुपमा प्रधानमन्त्री नियुक्त गर्नुभयोः लेखनाथ दाहाल
श्रावण १५, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले गैरकानुनी प्रधानमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै दाहालले संविधानको धारा ७६...
धरहराको पार्किङ कुनै पालिका विशेषको होइनः प्रधानमन्त्री ओली
श्रावण १५, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको बताएका छन् । उनले भनेका छन्, “धरहराको पार्किङ कुनै पालिका विशेषको होइन । त्यसलाई आम्दानीको स्रोत बनाउन...
राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो
श्रावण १५, २०८१
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज छिचोलिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको...
<
1
…
209
210
211
212
213
214
215
…
801
>