१२ भाद्र २०८३, शुक्रबार /
Aug 28, 2026
युनिकोड
१२ भाद्र २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग
|
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण
|
गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु
|
विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला
|
रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव
|
विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
|
हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता
|
१६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
निःशुल्क हाडजोर्नी शिविर
पुष १, २०७९
पाँचथर । फिदिममा सञ्चालन भएको १० दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा एक सय आठ जनाको शल्यक्रिया तथा दुई सय २६...
‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान
पुष १, २०७९
बलेवा । जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान सुरु भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षयकोष...
पर्यटकीय गन्तव्य बन्दै दाङ
पुष १, २०७९
भालुवाङ । लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ ।लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा...
जाडोले जनजीवन प्रभावित
मंसिर २९, २०७९
जलेश्वर । महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चार / पाँचदिनदेखि लगातारको शीतलहर, चिसो कठ्याङ्ग्र्दिो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तर जनजीवनका साथै पशुपक्षी...
खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने
मंसिर २९, २०७९
मोरङ । खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ । राष्ट्रिय योजना आयोग र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक खाद्यप्रणाली...
विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम
मंसिर २९, २०७९
भालुवाङ । दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै”कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले यो...
राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विराट एक्स्पो’ उद्घाटन
मंसिर २९, २०७९
मोरङ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर–१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहका बीच उद्घाटन गर्नुभयो ।सो अवसरमा उहाँले औद्योगिक विकासको माध्यमबाट...
विद्यालयको प्राथमिकतामा सरसफाइ अनिवार्य
मंसिर २९, २०७९
बझाङ । वित्थडचिर गाउँपालिका–१ स्थित केदार माविमा विद्यार्थीको सङ्ख्या आठ सयभन्दा बढी छ । बैतडी र बझाङका विद्यार्थी पढ्ने सो विद्यालयमा सरसफाइका लागि भने हम्मेहम्मे पर्छ । पानीको दुवै...
बेलाइतको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण
मंसिर २९, २०७९
कर्णाली । बेलाइत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक रु एक...
साढे ११ करोड लिटर मेलम्चीको पानी वितरण सफल
मंसिर २९, २०७९
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना...
अर्जेन्टिना र फ्रान्स भिड्दै
मंसिर २९, २०७९
काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त तय गरेको हो ।...
निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने, सरकार गठन प्रक्रिया अघि बढ्दै
मंसिर २९, २०७९
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । प्रदेशसभा सदस्य...
यो वर्ष कोरियाले ४० हजार कामदार लैजादै
मंसिर २९, २०७९
दक्षिण कोरिया । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई जानकारी दिदै कोरियाका श्रम...
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जाको सीमा पुर्याउन एक वर्ष थप समय पाउने
मंसिर २८, २०७९
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कृषि, घरेलु तथा साना उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा विस्तार गर्नुपर्ने कर्जाको सीमाको समायावधि बढाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा...
राष्ट्रपति भण्डारीद्वारा श्रीराम मिथिला शिक्षालयको उद्घाटन
मंसिर २८, २०७९
भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गर्नुभएको हो...
विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय
मंसिर २८, २०७९
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो...
<
1
…
461
462
463
464
465
466
467
…
803
>