१३ भाद्र २०८३, शनिबार /
Aug 29, 2026
युनिकोड
१३ भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता
|
आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव
|
क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव
|
बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद
|
रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला
|
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह
|
भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन
|
आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
मोदी विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल
भाद्र २३, २०७९
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन् । मर्निङ कन्सल्टको सर्वेक्षण अनुसार प्रधानमन्त्री मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन्...
बलात्कारको आरोप लागेका सन्दीप निलम्बित
भाद्र २३, २०७९
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन्। नाबालिका माथि बलात्कार गरेको आरोपमा उजुरी परेपछि निलम्बनमा परेका हुन्। प्रहरीले काठमाडौं जिल्ला...
शैक्षणिक गतिविधिप्रति ध्यान नदिएको भन्दै विद्यार्थीहरू आन्दोलित
भाद्र २३, २०७९
महोत्तरी । प्रधानाध्यापक हटाउनुपर्ने माग गर्दै राष्ट्रिय मावि सम्सीका विद्यार्थीहरू आन्दोलित भएका छन्। विद्यालयका प्रधानाध्यापक रामबाबु यादवले विद्यालयको शैक्षणिक गतिविधिप्रति खासै ध्यान नदिएको भन्दै विद्यार्थीहरू कार्यालयमा तालाबन्दी गर्दै सडकमा...
शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई पूरा गर्ने प्रचण्डको उद्घोष
भाद्र २३, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पूरा गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र...
बस्ती नै बग्ने गरी पहिरो
भाद्र २३, २०७९
बलेवा, । कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो...
कानुनी उपचारका लागि क्यानसँग सन्दीपले मागे सहयोग
भाद्र २३, २०७९
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न सन्दीप वेस्ट इन्डिजमा छन्...
पाँच वर्ष बित्यो तर पुलको दुई पिल्लर मात्रै ठडिए
भाद्र २३, २०७९
प्यूठान । पुल निर्माण गर्न थालेको पाँच वर्ष बितिसक्दा पनि झिमरुक नदीको वारिपारि दुईवटा पिलरमात्रै ठडिएका छन् । २०७४ मा निर्माण सुरु भएको ऐरावती गाउँपालिकाको झिवाङमा पुलको अहिलेसम्म १० प्रतिशतमात्रै...
संस्कृत विश्वविद्यालयमा पुनः ताला लाग्याे
भाद्र २३, २०७९
दाङ । बेलझुण्डीको नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ। केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरुले ताला लगाएका छन् । सरकारी हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म तालाबन्दी जारी रहने...
अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै
भाद्र २३, २०७९
काठमाडौँ, । ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले सन् १९६७...
मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
भाद्र २३, २०७९
मुगु, । कर्णाली प्रदेशको मुुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई...
नापोलीसँग लिभरपुलको लज्जास्पद हार
भाद्र २३, २०७९
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ । राति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले हराएको...
डेङ्गु तत्काल नियन्त्रण गर्न सांसदको माग
भाद्र २२, २०७९
काठमाडौँ, । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता...
चट्याङ लागेर महिलाको मृत्यु
भाद्र २२, २०७९
बागमती, । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
हात्तीले पाँच घर भत्कायो
भाद्र २२, २०७९
जलेश्वर, । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका...
नेपाल फर्किएलगत्तै सन्दीप लामिछाने पक्राउ पर्ने
भाद्र २२, २०७९
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । बलात्कार उजूरीका आधारमा अनुसन्धानका लागि लामिछाने पक्राउ गरिने बुझिएको छ । हाल क्रिकेट...
आज भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
भाद्र २२, २०७९
काठमाडौं । आज बागमती प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा...
<
1
…
509
510
511
512
513
514
515
…
803
>