राजनीतिलाई सबैले बुझ्दा मात्रै जनता र देशको सेवा हुने नेता बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले स्व.कृष्ण गोपाल फाउण्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ परीक्षण, औषधि तथा चस्मा वितरण कार्यक्रममा जनतालाई सेवा दिन राजनीति...