१४ भाद्र २०८३, आईतवार /
Aug 30, 2026
युनिकोड
१४ भाद्र २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग
|
अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’
|
बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत
|
सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ
|
दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला
|
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु
|
कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम
|
भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
विश्वमा मंकीपक्स रोग अर्को समस्या हुनसक्छ : डब्ल्यूएचओ
जेष्ठ ९, २०७९
काठमाडौं । विश्वभर मंकीपक्स रोग फैलिन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । विश्वका विभिन्न मूलुकमा मंकीपक्स रोगका विरामीहरु देखापर्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी...
पाँचखाल नगरपालिकाको मेयरमा काँग्रसका महेश खरेल विजयी
जेष्ठ ९, २०७९
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार विजयी भएका छन् । सोमबार सम्पन्न भएको मत गणनामा प्रमुख पदका उम्मेदवार खरेलले...
सोलुखुम्बुबाट दैनिक ३ सय भन्दा बढी पर्यटकहरु फर्किन थाले
जेष्ठ ९, २०७९
सोलुखुम्बु । लुक्ला विमानस्थलबाट दैनिक ३ सय भन्दा बढी पर्यटकहरु फर्किन थालेका छन् । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल बाट फर्किने यात्रुको चाप बढेको हो । लुक्लामा अहिले दैनिक ३०...
जजिराको विमान चरा सँग ठोक्कियो, इन्जिनभित्रै छिरेको शंकापछि लुम्बिनीमै ‘होल्ड’
जेष्ठ ९, २०७९
रुपन्देही ।जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।१२१ यात्रु लिएर सोमबार बिहान २ बजे भैरहवामा अवतरण गर्ने क्रममा जजीरा एयरलाईन्स चरासंग ठोक्किएको थियो...
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स नगरको पहिलो निर्णय
जेष्ठ ८, २०७९
डोटी । स्थानीय तह निर्वाचन २०७९ मा विजयी उम्मेदवारहरुले विभिन्न निर्णयहरु गरिरहेका छन् । यसै गरी डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी खड्काको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले सुत्केरी...
धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी
जेष्ठ ८, २०७९
कैलाली । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले सबैको ध्यान आकर्षण गरिरहेको वेला कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमाल सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका...
अहिलेसम्म ७०० स्थानीय तहको नतिजा घोषणा
जेष्ठ ८, २०७९
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुनेक्रम जारी छ । हालसम्म निर्वाचन आयोगले ७०० स्थानीय तहको नतिजा घोषणा भएको जनाएको छ ।...
देशभरका ६ सय ९५ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते (विवरणसहित)
जेष्ठ ८, २०७९
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएसंगै हालसम्म लगभग ९२ प्रतिशत पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले हालसम्म कूल ६ सय ९५ वटा...
अन्तरिक्ष बाहिर घुम्न रोक
जेष्ठ ८, २०७९
काठमाडौं । स्पेससुटमा खराबी आएपछि नासाले केही समयका लागि स्पेसवाकमा रोक लगाएको छ । अन्तरिक्षयात्रीहरूले प्रयोग गर्ने पोसाक अर्थात स्पेससुटमा केही समस्या आएपछि यस्तो रोक लगाइएको हो । अन्तरिक्षमा...
मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन
जेष्ठ ७, २०७९
काठमाडाैं । कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गर्नुभएको छ ।...
विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भक्तपुर नगरपालिकाको निर्णय
जेष्ठ ७, २०७९
काठमाडौं । भक्तपुर नगरपालिकाले आफू मातहतका विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार सबै विद्यालयहरूलाई एक परिपत्र गर्दै हप्तामा दुई दिन बिदा...
समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता
जेष्ठ ७, २०७९
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु...
नवनिर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग
जेष्ठ ७, २०७९
भजनी । पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गर्नुभएको छ । इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनाले सपथ लिनु अगाबै आर्थिक अभावमा...
चार स्थानीय तहको मुख्य दुवै पदमा पुरुष उम्मेदवार
जेष्ठ ७, २०७९
त्रिशूली । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलबीच भएको गठबन्धनका कारण नेतृत्वमा महिला उम्मेदवार पुग्न बञ्चित भएका छन् । नुवाकोटका बाह्र स्थानीय तहमध्ये चार स्थानीय तहको प्रमुख तथा उपप्रमुख एवं...
राप्ती लोकमार्गको कपुरकोट–तुलसीपुर सडकखण्ड बन्द
जेष्ठ ७, २०७९
सल्यान । सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो ।तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा...
म्याग्दीका ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष, महिला नेतृत्व शुन्य
जेष्ठ ७, २०७९
म्याग्दी । गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र...
<
1
…
557
558
559
560
561
562
563
…
804
>