१६ भाद्र २०८३, मंगलवार /
Sep 1, 2026
युनिकोड
१६ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी
|
हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो
|
मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी
|
बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित
|
भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’
|
सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु
|
भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन
|
भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
नेपालका लागि मोरिससका राजदूतलाई सम्मान
फाल्गुन १९, २०७८
काठमाडाैं । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजीलाई नेपाल–मोरिसस विजनेस काउन्सिलले सम्मान गरेको छ । सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले...
गृहमन्त्री खाँणसँग राजदूत बेरीको शिष्टाचार भेट
फाल्गुन १८, २०७८
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय...
कांग्रेस चितवनको अधिवेशन शुक्रबार
फाल्गुन १८, २०७८
चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी...
३५ हजार माछाका भुरा वितरण
फाल्गुन १८, २०७८
स्याङ्जा । मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो ।...
खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व
फाल्गुन १८, २०७८
सिन्धुपाल्चोक । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी...
बेनी–जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन
फाल्गुन १८, २०७८
बेनी । राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आउनुभएका आयोगका उपाध्यक्ष...
३०२ नेपालीले छाडे युक्रेन
फाल्गुन १८, २०७८
काठमाडौं । युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेको जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले बताए । नेपाली...
प्रतिनिधिसभा बैठक बस्दै
फाल्गुन १८, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । गत आइतबार सदनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि आज दिउँसो १ बजे बैठक बोलाइको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले...
सामाजिक अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता
फाल्गुन १७, २०७८
गलकोट । लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको...
रतुवा मृग मारेको आरोपमा पक्राउ
फाल्गुन १७, २०७८
सङ्खुवास। सङ्खुवासभाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ बर्षीय दिलबहादुर...
सेना दिवसमा सैनिक मञ्च टुडिखेलमा विशेष समारोह हुने
फाल्गुन १७, २०७८
काठमाडौं । नेपाली सेनाले शिवरात्रीको अवसरमा सेना दिवस मनाउँदै छ । नेपाली सेनाले शिवरात्रीको अवसरमा सेना दिवस देशभर विविध कार्यक्रम गरी मनाउँने भएको हो । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा...
नेपालमा रेल सञ्चालन गर्न अड्चनै –अड्चन
फाल्गुन १७, २०७८
काठमाडौं । नेपालमा रहेको एउटा मात्र रेल सञ्चालन गर्न कानुनी अड्चनै–अड्चन रहेको जनाइएको छ । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निस्क्रिय भएसंगै कानुनी अड्नको सिर्जना भएको...
काठमाण्डौंको फोहोर व्यवस्थापन गरिने
फाल्गुन १७, २०७८
काठमाण्डौ । काठमाडौंमा पाँच दिनदेखि थुप्रिएको फोहोर व्यवस्थापन गरिने भएको छ । काठमाण्डौ महानगरपालिकाको कालीमाटी, कलङ्की, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारिएको फोहर व्यवस्थापन हुन नसकेपनि अब दुई दिन...
मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने
फाल्गुन १६, २०७८
मोरङ । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिनुभएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका...
दृष्टिविहीन अमिटद्वारा पुनः सगरमाथा आरोहणको तयारी
फाल्गुन १६, २०७८
बलेवा । बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने हुनुभएको छ । एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किनुभएका उहाँले चैतमा पुनः...
कपडाको झोला बनाउन तालिम
फाल्गुन १६, २०७८
झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ । मेचीनगर नगरपालिका १२ र अर्जुनधारा...
<
1
…
595
596
597
598
599
600
601
…
804
>