१० कार्तिक २०८३, मंगलवार /
Oct 27, 2026
युनिकोड
१० कार्तिक २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
|
कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित
|
तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता
|
‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी
|
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना
|
आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ
|
भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु
|
पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया
चैत्र ९, २०७८
मोरङ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज यहाँ...
लोकन्थलीमा जल्यो मोटरसाइकल
चैत्र ९, २०७८
भक्तपुर । लोकन्थली स्थित शववाहन र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा आगो लागेको छ । सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र...
भ्यू टावरमा अब सरकारले लगानी गर्दैन
चैत्र ९, २०७८
काठमाडौं । आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी नगर्ने सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् । बजेटमा अनावश्यक खर्च बढाउने योजना नसमेट्न निर्देशन दिएको बताएकी छन्...
राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड बन्द
चैत्र ९, २०७८
दाङ । सुख्खा पहिरो झरेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड सडक बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरोमा स्काभेटर पुरिएपछि उक्त सडक खण्ड बन्द भएको हो ।...
पल शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग
चैत्र ८, २०७८
तनहुँ । अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका शाह विरुद्ध मङ्गलवार मुुद्दा दर्ता...
वाग्मती प्रदेश सरकारले छुट्टै गुप्तचरी संयन्त्र बनाउने
चैत्र ८, २०७८
मकवानुपर । वाग्मती प्रदेशको मङ्गलवार बसेको प्रदेश सभा बैठकले ले आफ्नो छुट्टै गुप्तचरी संयन्त्र गठन गर्ने जनाएको छ । नेपालको संविधानले गुप्तचरी संयन्त्र सङ्घीय कानुनअनुसार परिचालन हुने व्यवस्था गरे...
झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता
चैत्र ८, २०७८
झापा । चुनावमा भाग लिन जिल्ला निर्वाचन कार्यालय झापामा मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि छ वटा राष्ट्रिय...
विद्यालय हिँडेका दुई किशोर बेपत्ता
चैत्र ८, २०७८
गलकोट, । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा...
सिस्नेरी खानेपानी आयोजनाको स्थलगत अवलोकन
चैत्र ७, २०७८
काठमाडौं । उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी समितिका सदस्यहरुले मकवानपुरको सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माण हुने स्थलको अवलोकन गरेका छन् । भ्याली बोर्डका अध्यक्ष तथा काठमाडौं महानपाका प्रमुख विद्यासुन्दर...
नेपाल युएईसँग पराजित
चैत्र ७, २०७८
काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल युएईसँग...
‘कनेक्ट इन’ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन काठमाडौंमा हुदै
चैत्र ७, २०७८
काठमाडौं । ‘कनेक्ट इन’ तेस्रो संस्करणको अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । भारतीय दूतावासको सहकार्यमा लाजिम्पाटस्थित होटल ¥योडिसनमा ‘कनेक्ट इन’ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनद’ हुन लागेको आयोजकले जनाएको...
जातीय विभेद् अन्त्य गर्न कानुनको कार्यान्वयनमा जोड
चैत्र ७, २०७८
काठमाडौँ । जातीय विभेद् अन्त्य गर्नका लागि सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । छपन्नऔँ अन्तरराष्ट्रिय जातीय विभेद् उन्मूलन दिवसका अवसरमा इन्सेकले...
बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री देउवा नजाने
चैत्र ७, २०७८
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) पाँचौँ शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । श्रीलंकाको कोलोम्बोमा चैत १६ मा आयोजना हुने...
विश्व कविता दिवस मनाइदै
चैत्र ७, २०७८
काठमाडौं । विविध साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । सन् १९९९ मा...
बाहुनडाडाँ वनमा भीषण डढेलो
चैत्र ७, २०७८
लमजुङ । मर्स्याङदी गाउँपालिका–६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट डढेलो लागेको स्थानीयले बताएका छन् । हावा चलेकाले डढेलो नियन्त्रणबाहिर गएर चिसापानी सामुदायिक वनभरी...
रेडपाण्डाको छालासहित चार पक्राउ
चैत्र ७, २०७८
राँझा । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी...
<
1
…
596
597
598
599
600
601
602
…
814
>