मण्ठापोखरी र वाणेश्वरनाथ मन्दिरको संरक्षण हुन नसक्दा ओझेलमा
विराटनगर । विराटनगरस्थित एतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका मण्ठापोखरी र बाबा वाणेश्वरनाथ मन्दिरको संरक्षण र सम्वद्र्धन नहुँदा ओझेलमा पर्दै गएको छ । विराटनगर महानगरपालिका–१४ रानीस्थित मण्ठापोखरी र वाणेश्वरनाथ महादेव...