सम्पदा संरक्षणमा स्थानीय तह
तनहुँ । यहाँका स्थानीय तह आफ्नो पालिकाभित्र रहेका धार्मिक, वातावरणीय, पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका पुख्र्यौली सम्पदाहरूको संरक्षणमा जुटेका छन् । पुख्र्यौली सम्पदाका रूपमा रहेका पाटीपौवा, चौतारा, पोखरी, घुमाउने घरलगायत...