जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह, पच्चीस जनाभन्दा बढी भेला नपाउने
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख...