६ कार्तिक २०८३, शुक्रबार /
Oct 23, 2026
युनिकोड
६ कार्तिक २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट
|
तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति
|
दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित
|
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना
|
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित
|
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो
|
नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा
|
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
पानीटार पर्यटकको आकर्षण बन्दै
मंसिर २३, २०७७
पानीटार । देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे...
मुहानमा विवाद, सिँचाइमा अन्योल
मंसिर २३, २०७७
म्याग्दी । मुहान विवादका कारण अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना...
पर्यटन पुनःउत्थान भ्रमण
मंसिर २३, २०७७
गण्डकी । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ । पर्यटन...
हिंसापीडित महिलाकाे सहासलाइ सम्मान
मंसिर २३, २०७७
राजविराज । हिंसापीडितहरूको साहस र हिम्मतको सम्मानमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी...
सय वर्ष पार गर्दा पनि छैन नागरिकता
मंसिर २२, २०७७
सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उहाँसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उहाँ...
पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत
मंसिर २२, २०७७
काठमाडौं । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय...
विद्यार्थी र शिक्षकलाई निःशुल्क सिम वितरण
मंसिर २२, २०७७
काठमाडौं । सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत नेपाल टेलिकमले वितरण कार्य जारी राखेको छ । कोरोना महामारीको समयमा...
११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि,हुम्लामा पुन : संक्रमणको खतरा
मंसिर २२, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो ।...
द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम
मंसिर २२, २०७७
गण्डकी । प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित...
कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद
मंसिर २२, २०७७
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद...
चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण, एकपछि अर्काे उपलब्धि हासिल
मंसिर २२, २०७७
इलाम । चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा...
भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति
मंसिर २२, २०७७
काठमाडौँ, काठमाडौँ। रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) बनाउन सरकारले अनुमति दिएको छ । विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि सरकारले भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन...
सरकारद्वारा पुनःनिर्माण प्राधिकरणको अवधि एक वर्ष थप
मंसिर २१, २०७७
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका...
जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य
मंसिर २१, २०७७
जाजरकोट । वर्षौदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याव सेवा शुरु भएपछि वर्षौदेखिको...
दोलखा जिप दुर्घटनामा चालकको मृत्यु
मंसिर २१, २०७७
दोलखा । बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा बोलेरो गाडी दुर्घटनामापरि चालकको मृत्यु भएको छ । गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो । बिहान...
माडीको बोटे सामुदायिक घरवास सञ्चालनमा
मंसिर २१, २०७७
चितवन । चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको...
<
1
…
730
731
732
733
734
735
736
…
814
>