नेपालमा कोरोना भाइरसको संक्रमणबाट फेरी अर्को मृत्यु
४ जेठ २०७७, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट फेरी अर्को मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो।...