मन्त्रिपरिषद् बैठकद्वारा प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त
काठमाडौं । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त भएका छन् । ज्ञवालीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री युवराज खतिवडाले...