सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनाल किन पुगे मानव अधिकार आयोग ?
२२ बैशाख २०७७ काठमाण्डौ । सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उजुरी दर्ता गराउन राष्ट्रिय मावनअधिकार आयोगमा पुगेका छन् । डा. बाबुराम भट्टराईको योजनामा आफूलाई...