६ कार्तिक २०८३, शुक्रबार /
Oct 23, 2026
युनिकोड
६ कार्तिक २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट
|
तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति
|
दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित
|
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना
|
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित
|
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो
|
नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा
|
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
दैलेखका होटल व्यवसाय पूर्ण बन्द गर्न निर्देशन
आश्विन ३०, २०७७
दैलेख । कोरोना भाइरसबाट बजार क्षेत्रका फेन्सी व्यवसायी र होटल व्यवसायी ठूलो संख्यामा संक्रमित हुँदै गएपछि जिल्ला प्रशासन कायार्लयले होटल, चियानास्ता पसल र रेष्टुरेष्टहरु तत्कालका लागि पूर्ण बन्द गर्ने...
दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग
आश्विन ३०, २०७७
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो...
इटालियन फुजी स्याउको उत्पादन वृद्धि
आश्विन २९, २०७७
जुम्ला । जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर भएको...
तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण
आश्विन २९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस ९कोभिड–१९० पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या...
सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी
आश्विन २९, २०७७
काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र...
डराइ–डराइ पर्यटकको सेवा गर्छन् पर्यटन व्यवसायी
आश्विन २९, २०७७
इलाम । कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । विशेषगरी पर्यटन क्षेत्रमा यसको असर एकदमै बढी प¥यो । बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन चल्ने पर्यटकलाई त...
भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया सफल
आश्विन २९, २०७७
भक्तपुर । देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा...
कृषि उत्पादन वृद्धि सम्सीको सङ्कल्प
आश्विन २९, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिकाले कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको छ । बुधबार सम्पन्न सम्सी गाउँपालिकाको पाँचौँ गाउँसभाले ‘समृद्ध सम्सीको आधार, पशुपालन र अन्नबालीको भण्डार’ भन्ने...
भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं
आश्विन २८, २०७७
काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा...
कोभिड अस्पताल निर्माणमा जुटे स्थानीय तह
आश्विन २८, २०७७
रासस । भोजपुरका सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ । अस्पताल निर्माणका लागि स्थानीय तहरुले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । पौवादुङमा गाउँपालिका–४ मानेडाँडा, रामप्रसादराई...
घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध
आश्विन २८, २०७७
रासस । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका...
कर्मचारीको ऋण मिनाहा
आश्विन २८, २०७७
झापा । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको रु छ लाख २९ हजार ऋण मिनाहा गरेको छ ।...
बर्दघाट नगरपालिकाको सेवा बन्द
आश्विन २८, २०७७
नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी(बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि...
मङ्सिरदेखि सवारी चालक अनुमतिपत्र वितरण गरिने
आश्विन २७, २०७७
मकवानपुर । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड)विवरण गर्ने तयारी भइरहेको जनाइएको छ । कार्यालयका अनुसार अब वागमती प्रदेशको...
माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना
आश्विन २७, २०७७
इलाम । इलामको माईजोगमाई गाउँपालिका—१ मा आलु भण्डारणका लागि रष्ट्रिक स्टोर स्थापना गरिएको छ । गाउँमा आलु भण्डारण गर्ने ठाउँ नहुँदा समस्या भएपछि स्थानीय कालिका कृषि सहकारी संस्थाले आलु...
बझाङमा हवाई सेवा सञ्चालन
आश्विन २७, २०७७
बझाङ । बझाङमा मङ्गलबारदेखि नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि आज पहिलो पटक नियमित हवाइ सेवा सञ्चालनमा आएको हो...
<
1
…
744
745
746
747
748
749
750
…
814
>