सर्केगाड गाउँपालिकाबाट एकजना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार
सिमिकोट । जिल्लाको दक्षिण भेगस्थित सर्केगाड गाउँपालिकाबाट एकजना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा नं ७ रोडिकोड, कार्कीबाडा गाउँका ३३ वर्षीया जमुना कार्कीको आज उद्धार गरिएको हो ।...