इलाका प्रशासन पुनःस्थापनाको माग
राँझा, । बाँकेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनःस्थापना नहुँदा स्थानीयवासीलाई कठिनाइ भएको छ । नरैनापुर गाउँपालिका–४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा विस्थापित...