भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मेयर नपाएपछि जीवन गौतमले दिए राजीनामा

मेयर नपाएपछि जीवन गौतमले दिए राजीनामा

काठमाडौं । आफूले घोराही उपमहानगरपालिकाको मेयर नपाउने निश्चित भएपछि माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

केन्द्रीय सदस्य समेत रहेका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताए ।

गौतम २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बनेका थिए । त्यतिबेला नराम्ररी हार व्यहोरेका उनले यसपटक अर्कैले मेयर पद हात पार्ने देखिएपछि राजीनामा दिन पुगे ।

नारायणकाजी निकट मानियका गौतम मेयरपदमा उम्मेदवारी दावी गरिरहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.