‘पत्रकारिता पेसा थप मर्यादित हुनुपर्छ’
सप्तरी । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, विश्वसनीय बनाउँदै जानुपर्ने बताउनुभएको छ । सप्तरीको राजविराजमा मङ्गलबार आयोजित लोकेन्द्र स्मृति दिवसका अवसरमा उहाँले पत्रकारितालाई अवरुद्ध गरेर...