३० श्रावण २०८३, शनिबार /
Aug 15, 2026
युनिकोड
३० श्रावण २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’
|
एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ !
|
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना
|
फेरि सर्यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने
|
बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’
|
रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता
|
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
|
बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
मदेश प्रदेश
पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि किसान खुशी
आश्विन २३, २०७७
सप्तरी । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले...
मुख्यमन्त्री राउतद्वारा दृष्टि विशेषज्ञ साहलाई बधाई
आश्विन २२, २०७७
प्रदेश २ । मुख्यमन्त्री लालबावु राउतले अन्तर्राष्ट्रियस्तरको ‘आई हिरो अवार्ड’ बाट सम्मानित हुनुभएकोमा दृष्टि विशेषज्ञ दीपककुमार साहलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । “तपाईँ र तपाईँजस्ता दृष्टि विशेषज्ञको योगदानको...
कोरोना कोषबाट १० करोड निकासा
भाद्र २३, २०७७
जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना कोषबाट १० करोड रुपैयाँ निकासा गर्ने भउको छ । पीसीएमसीको बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप निकासा गर्ने निर्णय...
कोरोना संक्रमणबाट आमाछोराको मृत्यु
भाद्र १४, २०७७
सुनसरी । धरान उपमहानगरपालिकामा कोरोना भाइरसका कारण आमा छोराले ज्यान गुमाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ती आमाछोरालाई शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो ।...
ग्याङ फाइटमा एकको मृत्यु, चार घाइते
भाद्र १२, २०७७
मोरङ । बेलबारी नगरपालिका ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो भएको ‘ग्याङ फाइट’ मा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ‘ग्याङ फाइट’मा ४०...
सेनासहित पर्सामा ११७ जनामा कोरोना संक्रमण
भाद्र ३, २०७७
३ भाद्र २०७७ बारा । श्री चण्डीनाथ गणका सेना, भारतीय महावाणिज्य दूतावासका कर्मचारीसहित पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा ३५ जना महिलासहित थप ११७...
खै कहाँ छ स्वास्थ्य सुरक्षा ?
श्रावण १४, २०७७
१४ साउन, २०७७ । पर्सा, बारा र रौतहटमा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । कोरोना महामारीका बेला अवैधानिक रुपमा भारतीय श्रमिक ल्याई सञ्चालन गरिएका वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रका...
पक्की घरमा बस्ने मुसहरको अधुरो सपना
श्रावण ६, २०७७
६ साउन २०७७ धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२४ का मुसहरको पक्की घरमा बस्ने आश मरेको छ । २०७५ माघ मसान्तमा सरकारले पक्की घर बनाइदिने खबरसंगै खुशी भएको मुसहर बस्तीका मुसहरको...
महामारीकै बेला बारामा अर्को विपत्ति
बैशाख ७, २०७७
७ बैशाख २०७७ बारा । मुलुक २७ दिनदेखि लकडाउनमा रहेको छ । यही कोरोना महामारीकै बेला जिल्लामा अर्को विपत्ति परेको छ । बाराका किसानलाई यही समयमा आएको अर्को विपत्तिले...
प्रदेश २ लाई सिल गर्ने तयारीमा सरकार
बैशाख २, २०७७
धनषा । प्रदेश न. २ मा चार जना कोरोना संक्रमित फेला परेपछि यहाँका विभिन्न ठाउँलाई ‘हट स्पट’को रुपमा प्रदेश सरकार निगरानी बढाएको छ । केही स्थान विशेषलाई सिल गर्नेसम्मको...
अविवाहित केटीलाई लगाईयो मोबाइल बोक्न प्रतिबन्ध
चैत्र ५, २०७६
बारा । अविवाहित केटीलाई मोबाइल बोक्न सिम्रौनगढ नगरपालिका वडा नं ५ ले प्रतिबन्ध लगाइएको छ । वडास्तरको बैठकले केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो । भागेर विहे...
किन बढ्दै छ मधेसमा गरिबी ?
माघ २८, २०७६
सिरहा । देशकै समृद्धिको रुपमा मानिएको मधेसमा पछिल्लो समय गरिबी बढ्दै गएको छ । सुगमता र स्रोतका हिसाब समृद्ध भइपनि मधेसका किसानको अवस्था झन झन गरिबीतीर उन्मुख भैरहेको जानकारहरुले...
‘धनुषाका शैक्षिक संस्था बन्द’
मंसिर २९, २०७६
धनुषा । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै धनुषाका निजी विद्यालय आइतबार बन्द गरिने भएका छन् । धनुषाभरिका नीजि विद्यालय र क्याम्पस बन्द गर्न...
<
1
…
18
19
20
21