Feb 7, 2025
युनिकोड
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
जाजरकोटमा जडीबुटी प्रशोधन सुरु
|
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनुपर्नेमा सांसदहरूको जोड
|
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
|
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्याएको आरोप
|
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
|
अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा
|
काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने
|
ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
मदेश प्रदेश
निर्वाचन आचारसंहिता संशोधन, समानुपातिकको बन्दसूची प्रकाशन गरिदै
Oct 9, 2022
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पहिलो संशोधन गरेको छ । सामान्य त्रुटि सुधारका अतिरिक्त मूल आचारसंहिताको दफा ५ र अन्य दफामा केही संशोधन भएको आयोगले जनाएको छ...
उम्मेदवारको मनोनयन दर्ता आज, यस्ता कागजात भए मात्र दर्ता गर्न सकिने
Oct 9, 2022
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय...
तथ्यांक संकलन कार्यमा सरकारको अनिवार्य अनुमति लिनु पर्ने
Oct 8, 2022
काठमाडौं । राष्ट्रियस्तरको अनुमान र विवरण खुल्ने गरी तथ्यांक संकलन तथा प्रकाशनका लागि सरकारको अनुमति लिनुपर्ने भएको छ । गत भदौ २८ मा प्रमाणीकरण भएर कार्यान्वयनमा आएको ‘तथ्यांक ऐन, ०७९’...
सप्तरीमा ६ हजार मतदाता थप
Oct 7, 2022
सप्तरी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न...
भारतीय औषधि सेवन गर्दा ६६ बच्चाको मृत्यु, डब्ल्यूएचओले दियो चेतावनीको
Oct 6, 2022
काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुखा–खोकीको औषधि प्रयोग गर्दा ६६ जना बच्चाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तत्कालै विज्ञप्ती जारी गर्दै उक्त कम्पनीको...
महानवमीको दिन सिद्धिदात्रीको पूजा गरिँदै
Oct 4, 2022
काठमाडौं । आज आश्विन शुक्ल नवमी । महानवमी आर्थात सिद्धिदात्रीको आह्वान गरी यो पर्व मनाइदैछ । महानवमीमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपिठमा लगेर...
कति छन् मतदाता ?
Oct 3, 2022
काठमाडौं । यो पटक साढे २५ लाखभन्दा बढी मतदाता थपिएका छन् । आगामी निर्वाचनमा २५ लाख ६० हजार ८ सय ३९ मतदाता थपिएको निर्वाचन आयोगको तथ्यांक छ । १३...
सेना परिचालन गरिदै
Sep 26, 2022
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको...
जमरा राखेर विधिपूर्वक पूजा आराधना गरिदै
Sep 26, 2022
काठमाडौं । नवरात्रको पहिलो दिन आज घटस्थापना । जमरा राखेर नवदुर्गा अर्थात देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिदैछ । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना...
म्यादी प्रहरीको छनोट सुरू
Sep 25, 2022
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरू भएको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी...
अधिकृत तहमा जागिर खुल्योः ७१ इन्सपेक्टर र ८३ असईका लागि आवदेन माग
Sep 23, 2022
काठमाडौं । अधिकृत तहका लागि सशस्त्र प्रहरी बलले भर्ना खुल्ला गरेको छ । ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना खुलाएको...
कर्मचारी सरुवामा रोक
Sep 23, 2022
काठमाडौं । कर्मचारीको सरुवा रोक्न र सरुवा भएकाको हकमा तत्काल रमाना दिन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । मङ्सिर ४ गते निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार...
दशैं तिहार लक्षित दुई सय बस थप्दै व्यवसायी
Sep 22, 2022
काठमाडौं । व्यवसायीले दसैँका लागि दुई सय नयाँ बस थप्ने भएका छन् । दसैँमा थप्न लागिएका एसी सुविधासहितका डिलक्स बस लामो दूरीमा सञ्चालन हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ...
चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्न प्रहरीको अनुरोध
Sep 20, 2022
काठमाण्डौं । चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार पारेको भन्दै उपत्यका प्रहरीले सर्वसाधारणलाई सूचना जारी गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि...
समानुपातिक नाम टुङ्ग्याउने जिम्मा शंकर र विष्णुकाे हातमा
Sep 18, 2022
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकपछि सामानुपातिक तर्फको नाम टुग्याउन महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिएको छ । बैठकमा नामवली पेश गर्ने गरी उनीहरुले सूची तयार...
मधेशी र थारु महिला जितिया पर्व मनाउँदै
Sep 18, 2022
काठमाडौं । मधेसी र थारू महिलाले जितिया पर्व मनाउँदै छन्। बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी व्रत गर्ने चलन छ । आश्विन कृष्ण अष्टमीका दिन...
<
1
…
4
5
6
7
8
9
10
…
21
>