९ जेष्ठ २०८३, शनिबार /
May 23, 2026
युनिकोड
९ जेष्ठ २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक
|
जुम्लामा घरमै पुग्यो राहदानी
|
सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने
|
होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पढाइ तत्काल सुरु गर्न संसदीय समितिको निर्देशन
|
झापा कारागारका कैदीबन्दीको उपचारका क्रममा मृत्यु
|
३ दिनसम्म अत्यधिक गर्मीको चेतावनी, तापक्रम ४० डिग्रीसम्म पुग्ने सम्भावना
|
इरानसँगको वार्तामा केही प्रगति भएको छ : अमेरिकी विदेशमन्त्री रुबियो
|
आयोजना ढिलाइले लागत बढ्यो, लगानीमै प्रश्न उठ्यो : ऊर्जामन्त्री श्रेष्ठ
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
बागमती प्रदेश
काठमाडौं महानगरले ल्यायो गौरवका योजना (पूर्णपाठ)
असार ६, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना,...
नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने सूर्यविनायक नगरपालिकाको नीति कार्यक्रम (पूर्ण पाठ सहित)
असार ६, २०८०
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरलाई शैक्षिक हबका रुपमा विकास गर्ने जनाएको छ । १४ औं नगरसभा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको छ । मेयर बासुदेव...
महिलालाई स्वरोजगार बनाउँन मन्डनदेउपुरमा उद्ममशिलता तथा हस्तकला तालिम
जेष्ठ २५, २०८०
भक्तपुर । नगरकोटमा थि स्टार ह्याण्डीक्राफ्ट र मन्डनदेउपुर नगरपालिकाको संयुक्त आयोजनामा महिलाहरुका लागि उद्ममशिलता तथा हस्तकला सम्बन्धी आधारभुत तालिम सञ्चालन भएको छ । तालिमको उद्घाटन मन्डनदेउपुर नगर प्रमुख टोक...
भक्तपुरका दुई ठाउँबाट १८ लाख रुपैयाँभन्दा बढीका गरगहना र नगद चोरी
जेष्ठ २५, २०८०
भक्तपुर । भक्तपुरका दुई ठाउँबाट सुनका गरगहना र नगद गरी १८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा हिजो नगद र गरगहना चोरी भएको हो...
महानगरपालिकाद्वारा निजी विद्यालयलाई चेतावनी, छात्रवृत्ति दिएको खै ?
जेष्ठ २३, २०८०
काठमाण्डौ । नियमअनुसार छात्रवृत्ति दिन अटेर गर्ने निजी विद्यालयको काठमाण्डौ महानगरपालिकाले सूची सार्वजनिक गरेको छ ।महानगरको शिक्षा विभागले सूची सार्वजनिक गरेका निजी विद्यालयलाई आउँदो २८ गते आइतवारभित्र छात्रवृत्ति दिएको...
प्रधानमन्त्रीको भारत भ्रमण स् के(के भए सहमति र सम्झौता
जेष्ठ २०, २०८०
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ। प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान...
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई मेयर बालेन शाहको चेतावनी
जेष्ठ १७, २०८०
काठमाडौं । गरीब र विपन्नलाई छुट सुविधा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थालाई कारवाही गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेका छन् ।...
‘नेपाल घुमौँ, नेपाल चिनौँ’ पर्यटन प्रवर्द्धनका लागि अभियान
जेष्ठ १६, २०८०
काठमाडौं । नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत गर्दै...
संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै
जेष्ठ १६, २०८०
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दैछ । संघीय संसद् सचिवालय, सिंहदरवारमा आज उक्त बैठक बस्न लागेको हो । बिहान ८ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज...
कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै काठमाण्डौ महानगर
जेष्ठ १२, २०८०
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाएरनबुझाएको, व्यवसाय दर्ता र नवीकरण भएरनभएबारे बुझ्न अनुगमन गर्ने भएको छ । वडास्तरीय संयन्त्र बनाएर अनुगमन गर्नका...
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरु विरुद्ध बुधबार अभियोजन दर्ता हुँदै
जेष्ठ १०, २०८०
काठमाडौँ । नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी...
विद्यालयमा छानिए नेता, भयो मिनी चुनाव
जेष्ठ ६, २०८०
भक्तपुर । विद्यालमा नेता छानिए भन्दा तपाइलाई अच्चम लाग्न सक्छ । हो भक्तपुरको एउटा विद्यालयमा चुनावको झल्को दिने मिनी चुनाव भएको छ । भक्तपुर जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें...
नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणमा थप २ जना पक्राउ , अहिलेसम्म पक्राउ पर्नेको संख्या १६ जना पुग्यो
जेष्ठ ५, २०८०
काठमाण्डौ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेको छ । विहिबार थप २ जनालाई पक्राउ गरेपछि यस प्रक्रियामा पक्राउ पर्नेको संख्या १६ पुगेको हो । विहिबार...
‘विशेष प्रहरी हुँ’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ
जेष्ठ ४, २०८०
चितवन । आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९...
शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार होः प्रमुख सुनिल प्रजापति
जेष्ठ १, २०८०
भक्तपुर । शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक÷गुठी र संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रतिनिधिसंगको...
विपन्न समुदायका व्यक्तिलाई रेडियो वितरण
बैशाख ३१, २०८०
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न परिवारलाई रेडियो वितरण गरेको छ । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्याउने उद्देश्यले गाउँपालिकाले पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका...
<
1
…
10
11
12
13
14
15
16
…
73
>