विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जना कारबाहीमा, ५ हजार रुपैयाँ जरिबाना
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई महानगरले कारबाही गरिएको छ । काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई शुक्रबार कारबाही...