स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा (भिडियो सहित)
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत...