विश्वासको मत राप्रपा र नेमकिपा तटस्थ, राजमोको मत देउवालाई
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, “मुलुकको अहिलेको अवस्था...