भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

काठमाडौँ उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित

काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जनामा गरी कुल ४२८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

हिजो उपत्यकाका तीनवटै जिल्लामा ५४१जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो बनाएसँगै पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या फेरि बढ्दै गएको बताइएको छ ।

पछिल्लो केही तथ्यांकलाई हेर्दा संक्रमितको ग्राफ घट्ने बढ्ने भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.