• ३१ जेष्ठ २०८३, आईतवार / Jun 14, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ३१ जेष्ठ २०८३, आईतवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँदर आतङ्कपछि बागलुङका किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित | प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना | नेपाल वायुसेवा निगम सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर | रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन | बैंकिङ कसुरमा सेफ सन्तोष साह जनकपुरबाट पक्राउ | हिमाली स्वाद संकटमा: क्यान्जिनको याक चिज जोगाउन संघर्ष | फिफा विश्वकप–२०२६: अमेरिकाको पाराग्वेमाथि शानदार ४–१ जित | अमेरिका-इरान ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज जलमार्ग खोल्ने सहमति |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › बागमती प्रदेश
  • दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने image

    दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने

    असार १९, २०७८
    चितवन । रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा...
  • प्रदेश सरकारका योजना सम्पन्न image

    प्रदेश सरकारका योजना सम्पन्न

    असार १८, २०७८
    भादगाँउ । बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास...
  • डिजिटल नागरिक बडापत्र सञ्चालनमा image

    डिजिटल नागरिक बडापत्र सञ्चालनमा

    असार १८, २०७८
    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि यो बडापत्र सञ्चालनमा ल्याइएको हो ।...
  • पाँच उत्कृष्ट किसान पुरस्कृत image

    पाँच उत्कृष्ट किसान पुरस्कृत

    असार १८, २०७८
    बागमती । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी...
  • पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध image

    पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

    असार १६, २०७८
    मकावानपुर । आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ ।मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको...
  • कृषकलाई ट्र्याक्टर हस्तान्तरण image

    कृषकलाई ट्र्याक्टर हस्तान्तरण

    असार १५, २०७८
    चितवन । भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पुयाउन ५० प्रतिशत अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको हो । महानगरले सोमबार...
  • अध्ययन प्रतिष्ठान भक्तपुर बनाउने निर्णयमा कांग्रेसको आपत्ति image

    अध्ययन प्रतिष्ठान भक्तपुर बनाउने निर्णयमा कांग्रेसको आपत्ति

    असार १२, २०७८
    चितवन । यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेको प्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ । सभापति जीतनारायण...
  • अभियान बन्दै जन्मदिनमा रक्तदान image

    अभियान बन्दै जन्मदिनमा रक्तदान

    असार ९, २०७८
    चितवन । वर्षैभर रगतको अभाव हुने यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पु¥याउन रक्तसञ्चार केन्द्रलाई...
  • एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला image

    एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला

    असार ९, २०७८
    चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालय एएफयू रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु...
  • धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता image

    धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

    असार ८, २०७८
    चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी...
  • बजेट विनियोजनको विवरण माग image

    बजेट विनियोजनको विवरण माग

    असार ७, २०७८
    वाग्मती । वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८–७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । समितिका अनुसार प्रदेश सरकारलाई...
  • छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप image

    छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

    असार ३, २०७८
    चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र डिसिएमसि०को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन...
  • राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला image

    राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला

    जेष्ठ ३१, २०७८
    काठमाडाँै । राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ । नेपाल क्रिकेट संघ क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर एमएसटीले आज...
  • एम्बुलेन्स सेवा सञ्चालन image

    एम्बुलेन्स सेवा सञ्चालन

    जेष्ठ ३१, २०७८
    रसुवा । ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा...
  • वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने image

    वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने

    जेष्ठ ३०, २०७८
    वाग्मती । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक...
  • ‘रोगबाट आफँै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ image

    ‘रोगबाट आफँै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’

    जेष्ठ ३०, २०७८
    काठमाडाँै । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको...
  • <
  • 1
  • …
  • 57
  • 58
  • 59
  • 60
  • 61
  • 62
  • 63
  • …
  • 73
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support