• २८ जेष्ठ २०८३, बिहीबार / Jun 11, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • २८ जेष्ठ २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु | डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी | ५ वर्षपछि खिम्ती–१ जलविद्युत् सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत | वर्षा, बाढी र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द | गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › खेलकुद
  • क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै image

    क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै

    असार २४, २०७८
    काठमाडौ । ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो...
  • सट्टेबाजीको आरोपमा ८ जना पक्राउ, ३४ लाख ६२ हजार बरामद image

    सट्टेबाजीको आरोपमा ८ जना पक्राउ, ३४ लाख ६२ हजार बरामद

    असार २१, २०७८
    काठमाडौं । युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना पक्राउ परेका...
  • राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान image

    राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान

    असार १८, २०७८
    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार नगदबाट सम्मानित भएको छ । त्रिदेशीय ट्वान्टी २० क्रिकेट शृंखला काठमाडौंमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच सम्पन्न प्रतियोगिता जितेको नेपाली टोलीलाई नगत सम्मान गरेको...
  • महिला भलिबलको प्रशिक्षण आजदेखि image

    महिला भलिबलको प्रशिक्षण आजदेखि

    असार १, २०७८
    काठमाडौँ । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिककांश...
  • खेलाडीलाई खोपका लागि पहल शुरु image

    खेलाडीलाई खोपका लागि पहल शुरु

    जेष्ठ २७, २०७८
    दक्षिण एशियाली खेलकुद सागमा पदक विजेता खेलाडीलाई कोभिड १९ विरुद्धको खोपका लागि पहल शुरु गरेको छ ।परिषदको बुधबार पोखरामा सम्पन्न बैठकले कोभिड १९ का कारण ठप्प रहेको खेलकुद प्रदेश...
  • विश्वकप फुटबल छनोटः नेपाल जोर्डनसँग पराजित image

    विश्वकप फुटबल छनोटः नेपाल जोर्डनसँग पराजित

    जेष्ठ २५, २०७८
    काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति...
  • कोपा फुटबल ब्राजिलमा हुने image

    कोपा फुटबल ब्राजिलमा हुने

    जेष्ठ १८, २०७८
    काठमाडौँ । कोपा अमेरिका फुटबल आयोजनास्थल अर्जेन्टिनाबाट ब्राजिलमा सारिएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो । कोरोना भाईरसको...
  • मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित पराजित image

    मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित पराजित

    जेष्ठ १६, २०७८
    काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको...
  • भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट image

    भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट

    जेष्ठ १५, २०७८
    काठमाडौं । नेपाल भलिबल सङ्घले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ । सङ्घले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ ।सङ्घका...
  • कप्तानले पाएको रातो कार्ड फिर्ता image

    कप्तानले पाएको रातो कार्ड फिर्ता

    जेष्ठ १२, २०७८
    काठमाडौं । चेल्सीका कप्तानले पाएको रातो कार्ड फिर्ता भएको छ । कप्तान सेजर अज्पिलिक्वेटाले एस्टन भिल्लासँगको खेलको क्रममा पाएको रातो कार्ड फिर्ता भएको हो । गत शनिबार भएको खेलको...
  • लिग वान फुटबलमा पीएजीको शानदार जित image

    लिग वान फुटबलमा पीएजीको शानदार जित

    जेष्ठ ३, २०७८
    काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।  पीएसजीले  आइतबार राति घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको हाे । नेयमार, केलियन...
  • बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट image

    बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट

    जेष्ठ २, २०७८
    काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गर्नुभएको...
  • नेपाल सुपर लिग स् काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने image

    नेपाल सुपर लिग स् काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

    बैशाख २८, २०७८
    काठमाडौ । नेपाल सुपर लिग ९एनएसएल० को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न...
  • युईएफए युरोपा लिग : म्यानचेष्टर युनाइटेड र भिल्लारियल फाइनलमा image

    युईएफए युरोपा लिग : म्यानचेष्टर युनाइटेड र भिल्लारियल फाइनलमा

    बैशाख २४, २०७८
    काठमाडौं। युईएफए युरोपा लिग २०२१ को दुई फाइनालिस्ट पक्का भएका छन्। इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिश क्लब भिल्लारियल यस संस्करणको यूरोपा लिग फाइनल प्रवेश गरेका छन्। गए राती...
  • नेपाल सुपर लिग स् विराटनगर एफसी शीर्षस्थानमा image

    नेपाल सुपर लिग स् विराटनगर एफसी शीर्षस्थानमा

    बैशाख २१, २०७८
    काठमाडौ । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो ।...
  • नेपाल सुपर लिग स् ललितपुर र धनगढीले अङ्क बाँडे image

    नेपाल सुपर लिग स् ललितपुर र धनगढीले अङ्क बाँडे

    बैशाख १७, २०७८
    काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले...
  • <
  • 1
  • …
  • 25
  • 26
  • 27
  • 28
  • 29
  • 30
  • 31
  • …
  • 36
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support