• २८ जेष्ठ २०८३, बिहीबार / Jun 11, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • २८ जेष्ठ २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु | डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी | ५ वर्षपछि खिम्ती–१ जलविद्युत् सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत | वर्षा, बाढी र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द | गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › खेलकुद
  • विश्वकप क्रिकेट लिग–२ः नेपाल र अमेरिकाबीच खेल हुँदै image

    विश्वकप क्रिकेट लिग–२ः नेपाल र अमेरिकाबीच खेल हुँदै

    भाद्र २८, २०७८
    काठमाडौँ, । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ः१५ मा...
  • नेपाल र बङ्गलादेशको महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्दै image

    नेपाल र बङ्गलादेशको महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्दै

    भाद्र २४, २०७८
    काठमाडौँ, । नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ । दुवै...
  • चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक image

    चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

    भाद्र २३, २०७८
    भरतपुर, । एभरेष्ट प्रिमियिर लिग इपीएलको फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो ।...
  • नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार image

    नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार

    भाद्र १६, २०७८
    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ...
  • मैत्रीपूर्ण फुटबलका लागि भारतको टोली घोषणा image

    मैत्रीपूर्ण फुटबलका लागि भारतको टोली घोषणा

    भाद्र १२, २०७८
      काठमाण्डौ । मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । नेपालसँगको मैत्रीपूर्ण फुटवलका लागि भारतले टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय...
  • नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का image

    नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

    भाद्र ७, २०७८
    काठमाडौँ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् युएई मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गर्नुभएको छ । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर...
  • छनौट चरणबाटै बाहिरियो रेन्जर्स फुटबल क्लब image

    छनौट चरणबाटै बाहिरियो रेन्जर्स फुटबल क्लब

    श्रावण २७, २०७८
    काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै स्कटल्याण्डको रेन्जर्स फुटबल क्लब बाहिरिएको छ । स्विडेनको माल्मो फुटबल क्लबसँग २–१ ले पराजित भएपछि रेन्जर्स प्रतियोगिताबाट बाहिरिएको हो । छनौट...
  • विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि image

    विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

    श्रावण २१, २०७८
    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा...
  • पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा image

    पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

    श्रावण १९, २०७८
    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने...
  • चौधरी प्रारम्भिक चरणबाटै बाहिरिन image

    चौधरी प्रारम्भिक चरणबाटै बाहिरिन

    श्रावण १५, २०७८
    काठमाडौँ । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत एथ्लेटिक्स खेलमा नेपाली खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बहिरिएकी छिन् । महिलाको १०० मिटर दौडमा प्रतिस्पर्धामा प्रारम्भिक चरणबाटै बाहिरिएकी उनले...
  • टोकियो ओलम्पिकःअमेरिका ३५ पदकसहित शीर्ष स्थानमा image

    टोकियो ओलम्पिकःअमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

    श्रावण १४, २०७८
    काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो...
  • सागका विजेता खेलाडी सम्मानित image

    सागका विजेता खेलाडी सम्मानित

    श्रावण ११, २०७८
    काठमाडौँ । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद सागअन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित हुनुभएको छ । नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ...
  • टोकियो ओलम्पिकः जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित image

    टोकियो ओलम्पिकः जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

    श्रावण ९, २०७८
    काठमाडौँ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत...
  • विश्व खेलकुदको कुम्भ मेलाः ३२ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन आज जापानको टोकियोमा सुरु image

    विश्व खेलकुदको कुम्भ मेलाः ३२ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन आज जापानको टोकियोमा सुरु

    श्रावण ८, २०७८
    काठमाडौं । जापानको टोकियोमा विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिक खेलकुद आजबाट औपचारिक रुपमा सुरु हुँदै छ । दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने...
  • पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी image

    पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी

    श्रावण ४, २०७८
    काठमाडौँ । आइतबार राति लिड्समा भएकाे पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी भएको छ । खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हराएको हो । इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित...
  • साफ फुटबल नेपालमा आयोजना हुन्छः प्रधानमन्त्री image

    साफ फुटबल नेपालमा आयोजना हुन्छः प्रधानमन्त्री

    असार २७, २०७८
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता साफ नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स...
  • <
  • 1
  • …
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • 29
  • 30
  • …
  • 36
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support