१० श्रावण २०८३, आईतवार /
Jul 26, 2026
युनिकोड
१० श्रावण २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार
|
किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते
|
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
|
देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
|
कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला
|
नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड
|
बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध
|
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
खेलकुद
लिग वान फुटबलमा पीएजीको शानदार जित
जेष्ठ ३, २०७८
काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ । पीएसजीले आइतबार राति घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको हाे । नेयमार, केलियन...
बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट
जेष्ठ २, २०७८
काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गर्नुभएको...
नेपाल सुपर लिग स् काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने
बैशाख २८, २०७८
काठमाडौ । नेपाल सुपर लिग ९एनएसएल० को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न...
युईएफए युरोपा लिग : म्यानचेष्टर युनाइटेड र भिल्लारियल फाइनलमा
बैशाख २४, २०७८
काठमाडौं। युईएफए युरोपा लिग २०२१ को दुई फाइनालिस्ट पक्का भएका छन्। इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिश क्लब भिल्लारियल यस संस्करणको यूरोपा लिग फाइनल प्रवेश गरेका छन्। गए राती...
नेपाल सुपर लिग स् विराटनगर एफसी शीर्षस्थानमा
बैशाख २१, २०७८
काठमाडौ । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो ।...
नेपाल सुपर लिग स् ललितपुर र धनगढीले अङ्क बाँडे
बैशाख १७, २०७८
काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले...
हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि
बैशाख १२, २०७८
काठमाडौं । युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुम्नुभएको छ । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन...
सुपर लिग भोलिबाट शुरु हुँदै
बैशाख १०, २०७८
काठमाडौँ । नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा शुरु हुने भएको छ । सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा...
खेलकुदमन्त्री दावा तामाङ भक्तपुर नगरपालिकामा
बैशाख ५, २०७८
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री दावा तामाङबीच शनिबार नगरपालिकाको सभाकक्षमा भेट भयो । नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको...
राष्ट्रिय यु–१९ टोलीलाई चौधरी गु्रपको साथ
चैत्र ३०, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि यू–१९ को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र...
विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा
चैत्र २९, २०७७
मोरङ । विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।...
राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल आज
चैत्र २६, २०७७
काठमाण्डौ । राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा...
एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा
चैत्र २०, २०७७
काठमाडौं । एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त...
फ्रान्सको संघर्षपूर्ण जित
चैत्र १९, २०७७
काठमाडौँ । फिफा विश्वकप छनौट अन्तर्गत साविक विजेता फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १–० गोलले पराजित गरेको हो । फ्रान्सको...
विश्वकप फुटबलको छनोट खेलमा नेदरल्याण्ड्सको सानदार जित
चैत्र १८, २०७७
काठमाण्डौ । विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सानदार जित निकालेका छन् । गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गर्यो भने नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलले...
उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
चैत्र १६, २०७७
काठमाडौँ । थ्री नेसन्स कपको उपाधि भिडन्त आज हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने फाइनल खेलमा नेपाल र बंगलादेशबीच भिडन्त हुदैछ । दुबै टिम उपाधि जित्ने लक्ष्यसहित...
<
1
…
26
27
28
29
30
31
32
…
37
>