पारस र ज्ञानेन्द्रले बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने
काठमाण्डाैं । बागमती प्रदेशबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले खेल्ने भएका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट...