भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

चाउचाउमा एसिड भ्यालु अत्याधिक पाइएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

चाउचाउमा एसिड भ्यालु अत्याधिक पाइएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । चाउचाउमा एसिड भ्यालु अत्याधिक पाइएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । गुणस्तर परीक्षण गर्दा चाउचाउमा एसिड भ्यालु अत्याधिक रहेको पाइएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गरेको हो ।

महानगरपालिकाको वडा नं ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते जफत गरिएको चाउचाउको १५० ग्राम नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । परीक्षणले चाउचाउमा एसिड भ्यालु तोकिएको मात्रा भन्दा निकै बढी पाइएको देखिएको थियो ।

महानगरले जरिवाना तोक्नुका साथै सो लटको उत्पादन बजारबाट फिर्ता लगी त्यसको प्रमाण समेत पेस गर्न निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.