भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चाँगुनारायणमा भोलि सार्वजनिक विदा

चाँगुनारायणमा भोलि सार्वजनिक विदा

भक्तपुर । चाँगुनारायण नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

हरिवोधनी एकादशीका दिन चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकोले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले सूचना जारी गरेर नगरबासीमा अन्य वर्षहरु जस्तै यस वर्ष पनि विदा दिने निर्णय गरेको जनाएको छ ।

हरिवोधनी एकादशी अर्थात् कात्तिक २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.