भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

प्यूठानमा थप दुई जनामा हैजा पुष्टि

प्यूठानमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौं । प्यूठानमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार गौमुखी गाउँपालिका ५ खुंग्रीका १२ वर्षीय बालक र ३५ वर्षीय पुरुषमा हैजाको संक्रमण पुष्टि भएको हो। चारजना विरामीको दिशाको नमुना कल्चरको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल ल्याइएकोमा दुईजनाको रिपोर्ट पोजेटिभ आएको हो।

योसँगै देशभर हैजाका संक्रमित २७ जना पुगेका छन्। यसअघि काठमाडौं ललितपुर र कैलालीमा हैजा संक्रमण पुष्टि भएको थियो। यो वर्ष सबैभन्दा धेरै ललितपुरमा हैजाका संक्रमित भेटिएका छन्।

 

 


Thali Mobile Pvt.Ltd.