डढेलो निभाउने क्रममा थप एक जनाको मृत्यु

डढेलो निभाउने क्रममा थप एक जनाको मृत्यु

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते थप एक जनाको मृत्यु भएको छ ।

सोही नगरपालिका वडानम्बर ४ का ५० वर्षीय रमेश पहरीको मृत्यु भएको हो ।

आगो फैलिएपछि निभाउन गएका उनी घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

 


Thali Mobile Pvt.Ltd.