भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

स्वार्थीको मिलन विन्दुमा सानादलहरू हेरेको हेरै

स्वार्थीको मिलन विन्दुमा सानादलहरू हेरेको हेरै

काठमाडौं । सत्तामा पुगीरहन साना भनिएका दलहरु समेटीएन् । एमाले–कांग्रेस स्वार्थमा सत्ता समिकरण दुई दलको बहुमत पुगेसँगै उनीहरुलाई नसमेटीएका हुन ।

शुक्रबार राति ओलीले कांग्रेस र आफ्ना दलका सांसदको मात्रै समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमाले–कांग्रेसको हसमतीमा एमाले अध्यक्षले प्रधानमन्त्रीको दावी पेश गरेका थिए । दावी पेस गर्दा ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् ।

ओलीले आफ्नो पक्षमा बहुमत सांसद रहेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिलाई पत्र बुझाएका हुन् । कांग्रेस र एमालेको नयाँ समिकरणमा राप्रपा, जसपा, जनमत, लोसपा, जसपा नेपाललगायतका दलहरुको साथ रहेको भएपनि उनीहरुलाई बेवास्ता गरिएको यी दल निकट स्रोतले बतायो ।

 


Thali Mobile Pvt.Ltd.