भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

 तेस्रो तल्लाबाट हाम फाली मृत्यु

 तेस्रो तल्लाबाट हाम फाली मृत्यु

भक्तपुर । हाम फालेर एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोक स्थित ४४ वर्षीय ज्ञानकाजी मानन्धरले आफ्नै घरको तेस्रो तल्लाबाट हाम फालेको प्रहरीले जनाएको छ ।

हाम फाल्दा गम्भीर घाइते भएका मानन्धरलाई उपचारका लागि भक्तपुर अस्पताल दुधपाटी लगेको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले अहिले घटनाको थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । मृत्तक ज्ञानकाजी मानन्धर विगत १० बर्ष देखि डिप्रेसनको औषधी सेवन गर्दै आएको निजका आफन्तबाट खुल्न आएको छ ।

 


Thali Mobile Pvt.Ltd.