भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाइजेरियामा विद्यालय भवन भत्किंदा २२ बालबालिकाको मृत्यु,सयभन्दा धेरै घाइते

नाइजेरियामा विद्यालय भवन भत्किंदा २२ बालबालिकाको मृत्यु,सयभन्दा धेरै घाइते

काठमाडौं । नाइजेरियामा एउटा विद्यालयको भवन भत्किंदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गएको छ । उत्तर मध्य राज्यको एउटा बिद्यालय भवन भत्किँदा त्यसमा पुरिएकामध्ये २२ जनाको शव भेटिएको नाइजेरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तै एक सय ३० जना भन्दा धेरै घाइते भएका नाइजेरियका राष्ट्रिय आपत्कालीन व्यवस्थापन केन्द्रले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.