भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

डीपसीक अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप

डीपसीक अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप

एजेन्सी । कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको शेयर मूल्य घटेको छ ।
चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएपछि गएको हप्ता बजारमा आएको उक्त एपले अमरिकामा उथलपुथल मच्चाएको हो ।

च्याट जीपीटीसहित प्रतिस्पर्धीहरूलाई पछि पार्दै डीपसीक अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप बनेको छ । डीपसीकको शुरुआतका कारण अमेरिका मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्टार्टअप कम्पनी डीपसीक अमेरिकाको प्रविधि उद्योगको लागि जागरणको घण्टी भएको चेतावनी दिएका छन् ।

सबैभन्दा ठूलो धक्का चिप निर्माता कम्पनी एनभिडियालाई परेको छ । एनभिडियाको बजार मूल्यमा पाँच खर्बभन्दा बढीको घाटा बेहोर्नुपरेको खबरमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.