भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

कांग्रेसमा भागबन्डाको भाँडभैलो

कांग्रेसमा भागबन्डाको भाँडभैलो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र भागबन्डाको भाँडभैलो सुरु भएको छ । डा शेखर कोइराला र महामन्त्री गगनकुमार थापा नेतृत्वको संस्थापनइतर पक्षले भागबन्डामा देउवाले बेवास्ता गरेको भन्दै संस्थापन पक्षको नियतमाथि प्रश्न उठाएको छ ।

मन्त्रिपरिषद् गठनताका केही मिलाएको भएपनि प्रदेश मन्त्रिपरिषद्‌मा आफूहरूलाई भित्तामा पु¥याएको भन्दै संस्थापनइतर पक्षका नेताहरूले प्रश्न उठाएका हुन् । सङ्घीय मन्त्रिपरिषद्‌मा पनि कम्तिमा ५ मन्त्रालय मागेको थियो तर, सभापति शेरबहादुर देउवाले ४ मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रदेशमा दामासाही भागबन्डा हुनुपर्ने बताइरहेको संस्थापनइतर पक्ष लुम्बिनीमा २ मागेकोमा १ मात्रै प्राप्त भएसँगै झस्कियो र कम्तिमा ११ मन्त्रालय पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

 


Thali Mobile Pvt.Ltd.